Job Opportunity in Portland, United Kingdom (U.K.)

Job Opportunity in Portland, United Kingdom (U.K.) jagiredai
Nurses Now Ltd. Portland United Kingdom seeks application for the post of Nurse (M:10/F:100)
Salary GBP: 1870.00 Free Accommodation.
APPLY TODAY
ALLIANCE HUMAN RESOURCES P. LTD
Sinamangal, Kathmandu
01-4473137/4111133
Job Opportunity in Portland, United Kingdom (U.K.) jagiredai

Job opportunity in Nepal, Job opportunity in INGO in Nepal, Nepali, Jobs, Job opportunity in Company Nepal, Jagir, Job opportunity in Industries in Nepal, Job opportunity in Airlines in Nepal  Vacancy Jagiredai  Nepal Nepali Vacancy.

#Nepal  #Nepali #Jagiredai #jobsearch #jobseekers #jobhunt #baideshik #rojgar #opportunity  #UMN #INGO #jagire #europe #cyprus #JD #Japan #Turkey #forex #exchange
job in UK job in UK Job in England Job in Portland The Place to find all the Jobs in Dubai, Qatar,gulf ,Europe for Nepali. Jobs in Nepal,full movie, Model & Actress Photo Gallery.Hollywood,Bollywood

The Ultimate Destination for all News, Views, Pictures, & Video.
Updated Everyday!!!


वर्ष २०७४ को राशिफल

मेष 
पूर्वाद्र्धमा केही उतारचढाव देखिए पनि समग्रमा वर्ष–२०७४ फलदायी रहनेछ । भदौ २१ गतेसम्म व्यवसायिक संक्रमणकाल रहनेछ भने खर्च बढ्न सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि संघर्षले अधिकार एवं प्रतिष्ठा दिलाउनेछ । भदौ २१ देखि फागुन २७ गतेसम्म गुरुको अनुकूलताले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ । भाग्यले प्रेमपात्र जुराउनेछ भने प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्नेछ । साउन २१ गतेदेखि सुखभावमा राहुको उपस्थितिले परिवारजनमा असमझदारी निम्त्याउन सक्छ । जेठ ६ गतेदेखि मंसिर २१ गतेसम्म कष्टभावमा रहने अढैया शनिले काममा बाधा, मनमा अशान्ति, चोटपटक तथा स्वास्थ्यमा प्रतिकूलता सिर्जना गर्ने देखिन्छ । नियमित कालीको आराधना गरी प्रत्येक शनिबार पीपलमा जल चढाउँदा शनिको प्रभाव कम हुनेछ । असार, असोज, माघ र फागुन महिनामा धनलाभ होला । वैशाख, साउन, मंसिर तथा चैत महिना स्वास्थ्यका दृष्ट्रिले प्रतिकूल रहनेछन् ।
                                        daily weekly monthly yearly horoscope free jagiredai live updates
वृष 
बृहस्पतिको अनुकूलताले वर्षको प्रारम्भमा विभिन्न अवसर प्राप्त हुनेछन् । सुरुको मेहनतले वर्षभरि नै लाभ उठाउन सकिनेछ । अध्ययनको सफलताले विदेश जाने अवसरसमेत दिलाउन सक्छ । प्रेम सम्बन्ध वैवाहिक बन्धनतर्फ अघि बढ्नेछ । नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने सम्भावना छ । भदौ २१ देखि बृहस्पति शत्रुभावमा जाने हुँदा आफन्तहरूसँग वैरभाव बढ्न सक्छ । साउन २१ गतेसम्म सुखभावमा राहुको उपस्थितिले पारिवारिक वातावरण खलबल्याउन सक्छ । वैशाख र मंसिरपछि कष्टभावमा रहने शनिले विविध समस्या निम्त्याउनुका साथै दु:ख पाइने काम गराउन सक्छ । अत्यधिक खर्चले ऋणभार बढ्न सक्छ । शनिबार पीपलमा जल चढाउनुका साथै काली एवं शनिको आराधना गर्नाले प्रतिकूल समयको सामना गर्ने शक्ति प्राप्त हुनेछ । आफ्ना इष्टदेवको पूजा गरेर रोकिएका काममा पुन: प्रयास गर्दा लाभ हुनेछ । साउन, कात्तिक, फागुन र चैत महिनामा विशेष फाइदा हुनेछ भने वैशाख, जेठ, भदौ र मंसिर महिना प्रतिकूल रहनेछन् ।

मिथुन
घरायसी समस्या निम्तिए पनि समग्रमा यो वर्ष शुभफलदायी रहनेछ । अर्थ उपार्जनका विभिन्न स्रोत जुट्नेछन् भने आवास, भूमि तथा सवारीसुख प्राप्त हुनेछ । प्रेमले वैवाहिक मार्ग अवलम्बन गर्नुका साथै सन्तान सुखको योगसमेत छ । मेहनत गर्दा नोकरीमा प्रवेश वा पदोन्नति हुने सम्भावना छ । भदौ २१ गतेदेखि विद्याभावमा बृहस्पतिको स्थानान्तरणले बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा सफलता प्राप्त हुनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ । रोजगारी वा अध्ययनको सिलसिलामा विदेश जाने अवसर प्राप्त हुनेछ । वर्षारम्भमा भागबन्डा, साझेदारी जस्ता विषयमा विवाद सिर्जना हुन सक्छ । नीति–नियम पालना नगर्नाले जरिवानामा परिनेछ । वर्षको उत्तराद्र्धमा प्रेमसम्बन्धमा खटपटी सिर्जना हुने देखिन्छ । आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा प्रतिकूल समयको प्रभाव कम हुनेछ । वैशाख, भदौ, मंसिर तथा चैत महिना लाभदायक छन् । जेठ, असार, असोज र माघ महिना केही कष्टदायक रहनेछन् ।

कर्कट
ग्रहस्थिति मध्यम फलदायी देखिन्छ । प्रयत्न गर्दा आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । नोकरी तथा राजनीतिमा विशेष पद प्राप्त हुने सम्भावना छ । दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ भने प्रेमसम्बन्धले पनि विवाहरूपी निकास पाउनेछ । विद्यार्थीहरूका लागि वर्षको प्रारम्भ र अन्त्य उपलब्धिमूलक रहनेछ । साउन २१ गते प्रवेश गर्ने राहुको प्रभावले गलत बाटो रोजाउनेछ भने शुभचिन्तकहरूले साथ दिन छोड्नेछन् । भदौ २१ गते गृहभावमा बृहस्पतिको स्थानान्तरणले कामको दायित्व बढाउनेछ । बुद्धि–विवेकले काम लिन नसकिएला । साझेदारीमा विवाद एवं परिवारजनमा असमझदारी बढ्न सक्छ । मंसिरदेखि शनिदेवको अनुकूलताले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । व्यापार–व्यवसाय विस्तार हुनेछ । कृषिकर्म र चौपायाबाट प्रशस्त लाभ होला । आफ्ना इष्टदेव, बंगलामुखी भगवती तथा वटुक भैरवको पूजा–आराधना गर्नाले फाइदा मिल्नेछ । वैशाख, जेठ, असोज र पुस महिना फाइदाजनक छन् । असार, साउन, कात्तिक र फागुन महिनामा समस्या सिर्जना हुन सक्छन् ।


jagiredai free rashifal
सिंह
बृहस्पतिको प्रभावले वर्षारम्भ उत्साहजनक रहनेछ । इच्छाशक्ति एवं लगनशीलताका कारण बौद्धिक क्षेत्रमा उन्नति हुनेछ । लेखन तथा अभिव्यक्ति कलामा निखार आउनेछ । प्रशंसनीय कामले मान–सम्मान दिलाउनेछ । प्रेमसम्बन्धले विवाहरूपी निकास प्राप्त गर्न सक्छ । व्यवसाय फस्टाउनेछ भने फसेको धनसमेत उठ्न सक्छ । यो वर्ष राहु र शनिको प्रतिकूल प्रभावले समस्यासमेत देखा पर्नेछन् । आफ्नै असंयमित व्यवहारले विवाद निम्त्याउन सक्छ । मनग्गे आम्दानी भए पनि धनसञ्चय गर्न नसकिएला । साउन २१ देखि व्ययभावमा जाने राहुले आकस्मिक खर्च बढाउनुका साथै आर्थिक संकट उत्पन्न गर्न सक्छ । वैदेशिक रोजगारीमा पनि समस्या सिर्जना हुन सक्छ । जेठदेखि कात्तिकसम्म शनिको अढैयाका कारण परिस्थिति केही कमजोर बन्नेछ । अरूको फाइदाका लागि उपयोग भइनेछ । मंसिरदेखि स्थितिमा सुधार आउनुका साथै आफन्तहरूको सहयोग प्राप्त हुनेछ । जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले काली र बटुक भैरवको पूजा–आराधना गर्नुहोला । कात्तिक, माघ, जेठ तथा असार महिना लाभदायक रहनेछन् । साउन, भदौ, मंसिर एवं चैत महिना प्रतिकूल हुन सक्छन् ।


कन्या
वर्षको प्रारम्भमा ग्रहहरू अनुकूल नहुनाले केही समस्या देखा पर्नेछ । पारिवारिक असमझदारीले आफ्नाबाट टाढा पुर्‍याउन सक्छ । काम बिग्रने डरले सताउनेछ भने भैपरी आउने समस्याले खर्च बढाउन सक्छ । साउन २१ गतेदेखि राहुको अनुकूल स्थानान्तरणले स्थितिमा सुधार ल्याउनुका साथै आम्दानीको नयाँ स्रोत जुट्नेछ । भदौ २१ देखि धनभावमा जाने बृहस्पतिले भाग्यलाई बलवान् बनाउनेछ । बिग्रिएको प्रेमसम्बन्ध पुन:स्थापित हुनेछ भने दाम्पत्य सम्बन्ध पनि सुमधुर रहनेछ । बौद्धिक अभिव्यक्तिले मानसम्मान दिलाउनेछ । शैक्षिक क्षेत्रमा राम्रै उपलब्धि हासिल हुनेछ । नोकरीमा कामको दायित्व बढ्नुका साथै अनुकूल स्थानप्राप्ति हुनसक्छ । धन संग्रहसमेत गर्न सकिनेछ । वैशाख तथा मंसिरपछिका महिनामा सुखस्थानमा अढैया शनिको प्रभावका कारण अशान्ति, स्वास्थ्यबाधा, धनहानि, लाञ्छनाजस्ता समस्या सिर्जना भै मन विचलित बनाउनेछ । जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले काली, बटुक भैरव तथा आफ्ना इष्टदेवको पूजा–आराधना गर्नुहोला । असार, साउन, मंसिर तथा फागुन महिनामा प्रयत्न गरिएका काममा सफलता हात पर्नेछ । वैशाख, भदौ, असोज तथा पुस महिना सामान्य छन् ।


तुला
यो वर्ष फलदायी रहनेछ । बृहस्पतिको प्रभावले टाढाको यात्रा, धर्मकर्म वा मंगलकार्यका लागि धन खर्च गरिनेछ । अध्ययन तथा व्यवसायमा भने बाधा सिर्जना हुनेछ । प्रतिकूल स्थानान्तरणले रोजगारीमा समस्या निम्त्याउन सक्छ । भदौ २१ गतेदेखि जन्मराशिमा बृहस्पतिको आगमनले नोकरी तथा स्थापित व्यवसायमा फाइदा हुनेछ भने परिवारजनमा असमझदारी बढ्न सक्छ । वर्षको मध्यतिर आम्दानी कम तथा खर्च अत्यधिक हुनुका साथै तीव्र आलोचना सहनुपर्ने हुन सक्छ । स्वास्थ्य समस्या सिर्जना भै आँटेका काममा अवरोध खडा हुने देखिन्छ । अरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । प्रेमसम्बन्धमा अवरोध तथा दाम्पत्य जीवनमा मतभेद देखापर्न सक्छ । दीर्घकालीन योजना नहुँदा उपलब्धिबिनै समय व्यतीत हुनेछ । मंसिरदेखि शनिको अनुकूल स्थानान्तरणले स्थितिमा सुधार आउनेछ । प्रतिद्वन्द्वीहरू परास्त हुनुका साथै गुमेको अवसर पुन: प्राप्त हुनेछ । प्रतिकूल समयमा शनिदेवको पूजा–आराधना गर्नुहोला । साउन, भदौ, पुस तथा चैत महिनामा काममा सफलता हात पर्नेछ । जेठ, असोज, कात्तिक तथा माघ महिना स्वास्थ्यका दृष्टिले बाधक रहनेछन् ।


वृश्चिक
यो वर्ष कामको पूर्णता अनिश्चित भए पनि सुरुको मेहनतले वर्षभरि नै फाइदा दिनेछ । भदौ २१ सम्म बृहस्पतिको अनुकूल प्रभावले अग्रजहरूको सहयोग एवं सद्भाव प्राप्त हुनेछ । मनग्गे अर्थ उपार्जन गर्ने समय छ । प्रशंसनीय कामले थप अवसर जुटाउनेछ । प्रेमको गाँठो कसिनुका साथै समाजसेवा एवं परोपकारी काममा मन जानेछ । भदौदेखि गुरु खर्चभावमा जाने तथा वर्षभरि साढेसात शनिको प्रभाव रहने हुँदाबीच–बीचमा अवरोधको सामना गर्नुपर्ला । काम रोकिनेछ भने अध्ययनमा बाधा सिर्जना हुनसक्छ । ईष्र्या गर्नेहरूले चर्को आलोचना गर्नेछन् । झूटा आरोप, अत्यधिक विलम्ब, आर्थिक कठिनाइ एवं मानहानिको योग भएकाले सावधानी अपनाउनुहोला । देश–विदेशको यात्राका साथै नोकरीमा स्थान परिवर्तन हुने योग छ । विधिपूर्वक शनिको पूजा–आराधना गर्दा प्रतिकूलताबाट जोगिन सकिनेछ । शनिबार पीपलमा जल चढाइ, इष्टदेव एवं काली भगवतीको पूजा–आराधना गर्दा प्रतिकूल समयको प्रभाव कम हुनेछ । वैशाख, भदौ, असोज तथा माघ महिनामा गरिएका प्रयासहरू सकारात्मक रहनेछन् भने असार, कात्तिक, मंसिर तथा फागुन महिना चुनौतिपूर्ण सावित हुनेछन् ।


धनु
यो वर्ष बृहस्पतिले विभिन्न अवसर जुटाउने सम्भावना छ । नोकरीमा प्रवेश वा पदोन्नति, व्यापारमा वृद्धि तथा राजनीतिमा आंशिक सफलता प्राप्त हुने योग छ । दोहोर्‍याएर प्रयत्न गर्नुपरे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । अध्ययनले गति लिनेछ भने व्यवहारिक ज्ञानमा वृद्धि हुनेछ । भाग्यले मन मिल्ने प्रेमपात्र जुराउन सक्छ । कीर्तिमानी काम गर्दै नाम, दाम तथा इनाम हातपार्ने समय छ । देश–विदेश घुम्ने अवसर जुर्न सक्छ । शनिको प्रभावमा घरायसी विवाद चुलिन सक्छ । जन्म समयमा प्रतिकूल शनि हुनेहरूमा अस्वस्थता, झूटा आरोप, धनहानिजस्ता बाधा सिर्जना हुनुका साथै टाउको तथा नसा–जोर्नीमा समस्या देखापर्न सक्छ । साउन २१ गतेदेखि कष्टभावमा जाने राहुले दुर्घटना, चोटपटक, रोग, बिछोड आदि निम्याउने सम्भावना छ । शनि प्रतिकूल हुनेहरूले कालीको आराधना गरी प्रत्येक शनिबार पीपलमा जल चढाउँदा फाइदा हुनेछ । राहु शान्तिका लागि छिन्नमस्ता तथा वटुक भैरवको पूजा गर्नुपर्नेछ । जेठ, असोज, कात्तिक तथा फागुन महिना शुभ रहनेछन् भने साउन, मंसिर, पुस तथा चैत महिना प्रतिकूल हुन सक्छन् ।

मकर
विविध अवसरका साथै चुनौतीसमेत देखापर्नेछन् । संघर्ष गर्नुपरे पनि कर्म बलियो छ । बृहस्पतिको अनुकूलताका कारण धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ । तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुनुका साथै सामाजिक ख्याति वृद्धि हुनेछ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्दै नाम, दाम तथा इनाम कमाउने समय छ । वर्षको मध्यतिर नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुनेसम्भावना छ । व्यापारमा मनग्गे लाभ हुनाले चल–अचल सम्पत्ति जोड्न सकिनेछ । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै अध्ययनमा प्रगति होला । राहुको प्रतिकूल प्रभावले स्वास्थ्यमा बाधा, दाम्पत्य जीवनमा मतभेद तथा प्रेमसम्बन्धमा खटपटी सिर्जना हुनसक्छ । वैशाखका साथै मंसिरपछिका महिनामा साढेसात शनिको प्रभावले अर्थ अभाव, चोटपटक, शरीरमा कष्ट जस्ता समस्या निम्तिने देखिन्छ । जन्मलग्नमा शनि र राहु प्रतिकूल हुनेहरूले काली, हनुमान एवं वटुक भैरवको उपासना गर्नुहोला । यो वर्ष असार, कात्तिक, मंसिर तथा चैत अनुकूल छन् भने वैशाख, भदौ र पुस महिना प्रतिकूल रहनेछन् ।

कुम्भ
सुरुका पाँच महिनामा अधिक खर्च हुनेछ । आर्थिक अवस्था कमजोर हुनुका साथै ऋणभारसमेत बढ्न सक्छ । प्रतिकूल स्वास्थ्यका बाबजुद कामको बोझ बढ्नेछ । स्थायी सम्पत्तिमा विवाद सिर्जना हुनुका साथै परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ । प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । साउन २१ देखि राहुको राशिपरिवर्तनले स्थितिमा सुधार ल्याउनेछ । भदौ २१ देखि भाग्यभावमा बृहस्पतिको स्थानान्तरणले आफ्नो वर्चस्व बढाउनेछ । देश–विदेशको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ । मेहनतले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ । नोकरीमा प्रवेश पाउने बलियो सम्भावना छ । भाग्यले प्रेमपात्र जुटाउनुका साथै वैवाहिक सम्बन्ध स्थापित गर्ने साइत जुर्न सक्छ । वर्षैभरि शनि अनुकूल हुनाले भौतिक सुख–सुविधाको कमी हुनेछैन । व्यापार, नोकरी तथा ठेक्कापट्टाबाट पनि फाइदा हुनेछ । बहुमूल्य धातु, यन्त्र एवं सवारीसाधन प्राप्त हुने सम्भावना छ । यो वर्षको वैशाख, साउन, मंसिर र पुस महिना फाइदाजनक छन् भने जेठ, असोज तथा माघ महिना सामान्य रहनेछन् ।


मीन
वर्षको प्रारम्भिक समय र अन्त्य उत्साहजनक रहनेछन् । विभिन्न अवसर प्राप्त हुनुका साथै आय–आर्जनका प्रशस्तै स्रोत फेला पर्नेछन् । व्यवसायमा सोचेजस्तै सफलता हात पर्नेछ । प्रेमको बन्धन कसिनुका साथै दाम्पत्य सम्बन्ध स्थापित हुने समय छ । मेहनतले उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति दिलाउन सक्छ । विद्यार्थीहरूको तर्कशक्ति वृद्धि हुनेछ । अध्ययन तथा रोजगारीका लागि विदेश यात्राको अवसर प्राप्त हुनेछ । राहुको स्थानान्तरणले स्वास्थ्यमा बाधा सिर्जना गर्न सक्छ । गुरुजनसँग असमझदारी बढ्नेछ भने अध्ययनमा लक्ष्य प्राप्त गर्न समस्या पर्नेछ । असोजदेखि फागुनसम्म अत्यधिक खर्च हुनेछ भने व्यवहार चलाउन कर्जा लिनुपर्ने हुनसक्छ । साझेदारीमा झमेला, व्यापारमा हानि तथा नोकरीमा दुर्गम स्थानमा स्थानान्तरण हुन सक्छ । प्रतिकूल समयमा बटुकभैरव एवं बंगलामुखीको पूजा गर्नुहोला । वर्षको अन्त्यमा आफ्नो पहुँच वृद्धि हुनेछ भने सुखद समाचारले आनन्द प्रदान गर्नेछ । आर्थिक रूपमा जेठ, भदौ, पुस तथा माघ महिना फाइदाजनक रहनेछन् । असार, कात्तिक तथा फागुन महिनामा संयमित भएर काम गर्नुहोला ।
#Nepal  #Nepali #Jagiredai #jobsearch #jobseekers #jobhunt #baideshik #rojgar #opportunity  #UMN #INGO #jagire #europe #cyprus #JD #Japan #Turkey #forex #exchange
The Place to find all the Jobs in Dubai, Qatar,gulf ,Europe for Nepali. Jobs in Nepal,full movie, Model & Actress Photo Gallery.Hollywood,Bollywood

The Ultimate Destination for all News, Views, Pictures, & Video.
Updated Everyday!!!

Jobs in M.B.K Security Services

M.B.K Security Services Abu Dhabi UAE seeks DPS/PSBD security guard (M:200)
Salary AED: 2770.00 Free Food & Accommodation.
APPLY TODAY
R.B. OVERSEAS P. LTD
Gangabu, Kathmandu
01-4390215/4390043
M.B.K Security Services Abu Dhabi UAE gulf jobs

Job opportunity in Nepal, Job opportunity in INGO in Nepal, Nepali, Jobs, Job opportunity in Company Nepal, Jagir, Job opportunity in Industries in Nepal, Job opportunity in Airlines in Nepal  Vacancy Jagiredai  Nepal Nepali Vacancy.

#Nepal  #Nepali #Jagiredai #jobsearch #jobseekers #jobhunt #baideshik #rojgar #opportunity  #UMN #INGO #jagire #europe #cyprus #JD #Japan #Turkey #forex #exchange
The Place to find all the Jobs in Dubai, Qatar,gulf ,Europe for Nepali. Jobs in Nepal,full movie, Model & Actress Photo Gallery.Hollywood,Bollywood

The Ultimate Destination for all News, Views, Pictures, & Video.
Updated Everyday!!!

तपाईको यो साता चैत्र २५ गतेदेखि ३१ गतेसम्मको राशिफल

daily weekly monthly yearly horoscope free jagiredai live updates
मेष
सहकर्मीहरूबीच आफ्नो छवि लोकप्रिय हुँदै गएको अवस्था छ । विदेश भ्रमण हुनसक्छ । प्रेमिकासँगको सम्बन्धमा यदाकदा ठाकठुक परे पनि एक–अर्काबीचको विश्वास मजबुत हुँदै जानेछ । भीडभाडमा यात्रा गर्दा बहुमूल्य सरसामानप्रति चनाखो रहनुपर्नेछ ।

वृष
मनग्य लगानी गरी थालिएको कामले उल्टो परिणाम दिँदा निराश उत्पन्न हुनसक्छ । अचानक प्रेमप्रस्ताव प्राप्त हुनसक्छ । साथीहरूसँग भेटघाट भै मनोरञ्जनमा सहभागी हँुदा समय तथा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । साताको अन्त्यमा आर्थिक समस्याले पिरोल्न सक्छ 

मिथुन
सिर्जनात्मक कार्यले जीवनसंगीसाथीको वैचारिक मतभिन्नता समाप्त गर्नेछ । अधुरो रहेको लामो समयदेखिको चाहना पूर्ण हुनेछ । व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त होला । आर्थिक क्षेत्रमा प्रभुत्व जमाई सोचेजस्तै लाभ लिन सकिनेछ । घरायसी व्यवहारमा संलग्न हुँदा सावधानी अपनाउनु पर्नेछ ।

कर्कट
आफ्नो धरातल बिर्सिएर अर्काको नक्कल गर्न खोज्दा बढी मूल्य चुकाउनुपर्नेछ । प्रेमिकाको द्वैध मनस्थितिले आफ्नो विचारमा समेत परिवर्तन ल्याउन सक्छ । राज्यस्तरबाट दिइएका जिम्मेवारीप्रति बेवास्ता गर्दा ठूलो नोक्सानीमा परिनेछ । खरानी रंगको पहिरनबाट समस्या निवारण गर्ने ऊर्जा प्राप्त हुनेछ । 

सिंह
विरोधीहरूलाई मान–सम्मान गर्दा आफ्नै व्यक्तित्व उचाइमा पुग्नेछ । प्रेमिकाबाट नसोचेको उपहार सहित धन्यवाद प्राप्त हुनेछ । नीलो रंगको पहिरन प्रयोग गरे काममा ऊर्जा प्राप्त होला । हेलचेक्य्राइँपूर्वक गरिएको यात्रामा आर्थिक तथा मानसिक तनावको सामना गर्नुपर्नेछ । 

कन्या
धनआर्जन गर्ने अवसर जुट्नेछ । मनमा हौसला बढ्नुका साथै नयाँ काम प्रारम्भ गर्ने प्रेरणा मिल्नेछ । लगानीबाट सन्तोषजनक प्रतिफल हात लागी मान–सम्मानसमेत प्राप्त हुनसक्छ । ठूला व्यक्तिको सुझावअनुरूप समस्या पहिचान गरी तिनको समाधान पहिल्याउन सकिनेछ

तुला
आफ्नो हैसियत बिर्सिएर अर्काको देखासिकी गर्नाले आर्थिक नोक्सानी बेहोर्नुपर्नेछ । सरकारी तथा निजी क्षेत्रमा अवसरहरू हात लाग्नेछन् । सोमबारपछिका दिनमा सही मार्ग पहिचान गरिनेछ । रातो रंगको पहिरनले करियर निर्माणमा सहयोग गर्न सक्छ । 

वृश्चिक
ईष्र्या गर्नेहरूलाई पुरुषार्थद्वारा लोभ्याउन सकिनेछ । मन मिल्ने साथीभाइ फेला पर्नेछन् । मायाको गाँठोसमेत कसिने सम्भावना छ । अवसर हात पार्न स्वयं सक्षम भइनेछ । अर्काको जुक्ति–बुद्धिबेगर काम फत्ते गर्न सकिनेछ । विचार नगरी अरूलाई वचन दिँदा आफैंलाई बेफाइदा हुनसक्छ ।

धनु
अरूलाई आकर्षित गर्न सकिनेछ । विपरीत लिंगीहरूबाट प्रेम प्रस्ताव प्राप्त हुनसक्छ, विवेक पुर्‍याएर निर्णय गर्नुहोला । पारिवारिक जमघट वा वनभोजमा रमाउने वातावरण सिर्जना हुनेछ । विलासिताका सामग्री खरिद–बिक्रीमा सावधानी अपनाउनुपर्नेछ । साताको अन्त्यमा स्वास्थ्य प्रतिकूल रहला ।

मकर
पारिवारिक सहयोगमा महत्वपूर्ण काम सम्पन्न हुनेछन् । प्रेमी वा प्रेमिकाबाट मनपर्ने उपहार प्राप्त हुँदा मन हर्षित होला । यात्रामा गरिने अनावश्यक खर्चले मानसिक तनाव सिर्जना गर्न सक्छ । खर्च, विवाद एवं उदासीनताबाट टाढै रहनुमा आफ्नो कल्याण छ ।
                                         free rashifal horoscope jagiredai 2017
कुम्भ
आफ्नो नौलो परिचय दिन सकिनेछ । गुणस्तरीय व्यवसाय सुरु गर्न साझेदारहरूबीच मत मिल्नेछ । सहयोगीहरूले नै षड्यन्त्र गर्न सक्छन्, सचेतना अपनाउन नसके नोक्सानी बेहोर्नुपर्ला । मनोरन्जन तथा भोजभतेरमा सहभागी हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।

मीन
वादविवादका कारण अल्झिएका कामहरू सुचारु हुनेछन् । आकस्मिक भ्रमणमा खराब विचार भएकाहरूसँग भेट हुनसक्छ, सचेत रहनुहोला । प्रतिष्ठामा आँच पुर्‍याउन खोज्नेहरू सक्रिय छन् । आफूभित्रको क्षमता, प्रतिभा प्रदर्शन गरी प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ भने धन आर्जन पनि होला ।

Job opportunity in Nepal, Job opportunity in INGO in Nepal, Nepali, Jobs, Job opportunity in Company Nepal, Jagir, Job opportunity in Industries in Nepal, Job opportunity in Airlines in Nepal  Vacancy Jagiredai  Nepal Nepali Vacancy.

#Nepal  #Nepali #Jagiredai #jobsearch #jobseekers #jobhunt #baideshik #rojgar #opportunity  #UMN #INGO #jagire #europe #cyprus #JD #Japan #Turkey #forex #exchange
The Place to find all the Jobs in Dubai, Qatar,gulf ,Europe for Nepali. Jobs in Nepal,full movie, Model & Actress Photo Gallery.Hollywood,Bollywood

The Ultimate Destination for all News, Views, Pictures, & Video.
Updated Everyday!!!

Price of Xiaomi Notes 2 (MI NOTE 2) in Nepal

Price of Xiaomi  MI in Nepal
price of Xiaomi phones in Nepal jagiredI

Xiaomi is a privately owned company that designs, develops, and sells smartphones, an Android-based OS, and other consumer electronics. Xiaomi also makes fitness trackers, TVs, air purifiers, and tablets. It has a skin for its Android phones and tablets – MIUI. 
Price of Xiaomi MI  in Nepal

SPECIFICATION

NETWORKTechnologyGSM / HSPA / LTE
price
NRS: 76,999.00
DISPLAYTypeAMOLED capacitive touchscreen, 16M colors
Size5.7 inches (~74.2% screen-to-body ratio)
Resolution1080 x 1920 pixels (~386 ppi pixel density)
MultitouchYes
- MIUI 8.0/ 8.2
BODYDimensions156.2 x 77.3 x 7.6 mm (6.15 x 3.04 x 0.30 in)
Weight166 g (5.86 oz)
SIMDual SIM (Nano-SIM, dual stand-by)
                                     Price of Xiaomi phones in Nepal
PLATFORMOSAndroid OS, v6.0 (Marshmallow)
ChipsetQualcomm MSM8996 Snapdragon 821
CPUQuad-core (2x2.35 GHz Kryo & 2x1.6 GHz Kryo)
GPUAdreno 530
MEMORYCard slotNo
Internal64 GB, 4 GB RAM or 128 GB, 6 GB RAM
CAMERAPrimary22.5 MP, f/2.0, EIS (gyro), phase detection autofocus,
dual-LED (dual tone) flash,
Features1/2.6" sensor size, 1 µm pixel size, geo-tagging, touch focus,
face detection, HDR, panorama
Video2160p@30fps, 1080p@30fps, 
Secondary8 MP, f/2.0, autofocus
SOUNDAlert typesVibration; MP3, WAV ringtones
LoudspeakerYes
3.5mm jackYes
- 24-bit/192kHz audio
- Active noise cancellation with dedicated mic
COMMSWLANWi-Fi 802.11 a/b/g/n/ac, dual-band, WiFi Direct, hotspot
Bluetoothv4.2, A2DP, LE
GPSYes, with A-GPS, GLONASS, BDS
NFCYes
Infrared portYes
RadioNo
USBType-C 1.0 reversible connector
FEATURESSensorsFingerprint (front-mounted), accelerometer, gyro, proximity,
compass, barometer
MessagingSMS(threaded view), MMS, Email, Push Mail, IM
BrowserHTML5
JavaNo
- Fast battery charging: 83% in 30 min (Quick Charge 3.0)
- XviD/MP4/H.265 player
- MP3/WAV/eAAC+/Flac player
- Photo/video editor
- Document viewer
BATTERYNon-removable Li-Ion 4070 mAh battery
MISCColorsBlack, Gold, Silver
Price group9/10
TESTSPerformanceBasemark OS II: 2814 / Basemark OS II 2.0: 2381
Basemark X: 36506
DisplayContrast ratio: 66800 (nominal), 3.228 (sunlight)
CameraPhoto / Video
LoudspeakerVoice 63dB / Noise 68dB / Ring 76dB
Audio qualityNoise-94.4dB / Crosstalk -91.7dB
Battery life
Endurance rating 92h



Price of Xiaomi MI Phones Mobile in Nepal
#Nepal  #Nepali #Jagiredai #jobsearch #jobseekers #jobhunt #baideshik #rojgar #opportunity  #UMN #INGO #jagire #europe #cyprus #JD #Japan #Turkey #forex #exchange
Price of Xiaomi MI Phones Mobile in Nepal Price of Xiaomi MI Phones Mobile in Nepal Price of Xiaomi MI Phones Mobile in Nepal Price of Xiaomi MI Phones Mobile in Nepal Price of Xiaomi MI Phones Mobile in Nepal Price of Xiaomi MI Phones Mobile in Nepal Price of Xiaomi MI Phones Mobile in Nepal
The Place to find all the Jobs in Dubai, Qatar,gulf ,Europe for Nepali. Jobs in Nepal,full movie, Model & Actress Photo Gallery.Hollywood,Bollywood

The Ultimate Destination for all News, Views, Pictures, & Video.
Updated Everyday!!!